गृह · शब्दकोश
१. खास देशकालका प्राणी वा प्राणीको समूह।
२. जीवहरूको समूह।
३. पृथ्वीमा भएका सानाठुला सबै प्राणी; पशुपन्छी, किरा, फट्याङ्ग्रा आदि जीव।
४. साना जीव र ठुला जन्तु।
⟵ फेरि सूचीमा जानुहोस्