गृह · शब्दकोश

लड्नु

[अक्रि.]

१. खेलका प्रतिस्पर्धामा भाग लिनु।

२. नोकरीका निम्ति सेवा आयोग आदिका प्रतियोगितात्मक परीक्षामा सामेल हुनु।

३. लडाइँ गर्नु; जुध्नु; झगडा गर्नु; लाप्पा खेल्नु।

४. लेट्नु; सुत्नु; पल्टनु।

५. लोट्नु; पछारिनु; गिर्नु; ढल्नु।

⟵ फेरि सूचीमा जानुहोस्