गृह · शब्दकोश

ढल्कनु

[अक्रि.]

१. अरूसित आसक्त हुनु; लहसिनु; पक्ष लिनु।

२. कसैसँग कुनै काममा झुक्नु; नुहुनु।

३. कुनै कारणले टेढिनु।

४. ठाडो भएको वस्तु केही ढल्नु वा निहुरनु।

५. समय बित्नु; गुज्रनु।

[क्रि.]

आफूबाट ओझेल पर्नु; नदेखिने हुनु।

⟵ फेरि सूचीमा जानुहोस्