पल्टनु

[अक्रि.]

१. आराम लिनका निम्ति ढल्कनु; लेट्नु; सुत्नु

२. उल्टो पार्नु; फर्कनु

३. कोल्टो पर्नु

४. गुड्नु

५. ढल्नु; लड्नु

६. पल्टा खानु; उल्टनु