गृह · शब्दकोश

बदलिनु

[अक्रि.]

१. अदलबदल हुनु; हेरफेर हुनु।

२. उल्टापाल्टी हुनु; उल्टिनु।

३. एक थोकको अर्को थोक हुनु; साटफेर हुनु।

४. हेरफेर होइनु।

⟵ फेरि सूचीमा जानुहोस्