गृह · शब्दकोश

बित्नु

[अक्रि.]

१. आपत् आइलाग्नु; बित्यास पर्नु।

२. बरबाद हुनु; नासिनु।

३. बेला घर्कनु; समय गुज्रनु; बियाँलो हुनु; अबेर हुनु; टर्नु।

४. मृत्यु हुनु; मर्नु।

⟵ फेरि सूचीमा जानुहोस्