गृह · शब्दकोश

पछारिनु

[कक्रि.]

१. भुईँमा लड्नु; लोट्नु।

२. भिजेका लुगा ढुङ्गा आदिमा बजार्ने काम गरिनु।

३. भुईँमा लडाइनु।

⟵ फेरि सूचीमा जानुहोस्