गृह · शब्दकोश

छल्नु

[सक्रि.]

१. अरूलाई थाहै नदिई कुनै काम गर्नु।

२. कपट गर्नु; जाल गर्नु; ठग्नु।

३. कसैलाई कुनै कुरामा झुक्याउनु; बहाना गर्नु; निहुँ बनाउनु।

४. छड्के पार्नु; तर्काउनु।

५. जादु, टुना आदिले भ्रममा पार्नु; छल गर्नु।

६. जानाजानी अदृश्य हुनु; हराउनु।

७. वास्तविक रूपलाई छिपाएर अर्को रूप देखाउनु।

⟵ फेरि सूचीमा जानुहोस्