बहाना

[ना.]

कुनै कामकुराको देखौवा क्रियाकलाप वा कारण; बनावटी प्रयोजन; निहुँ