ठग्नु

[सक्रि.]

१. चालबाजी वा बहाना गरेर सक्ने काम पनि नगर्नु; काममा छलछाम गर्नु

२. चाहिँदोभन्दा बढी नाफा खानु

३. छकाउनु; धोका दिनु

४. झुटो काम गरी अरूको धनमाल हडप्नु; झुक्यानमा पारी अरूको वस्तु लिनु; ठगी गर्नु; धुत्नु