गृह · शब्दकोश

भ्रम

[ना.]

१. कुनै विषयलाई अर्कै सम्झने स्थिति वा प्रक्रिया; मिथ्याज्ञान; गलत आभास।

२. भुल; बिराम।

३. शङ्का; सन्देह।

⟵ फेरि सूचीमा जानुहोस्