गृह · शब्दकोश

निहुँ

[ना.]

१. कुनै काम थाल्नका लागि सहायक आधारको काम गर्ने अर्को कुरो वा व्यवहार।

२. झगडाको उपाय; झगडा गर्ने वा जुध्ने माध्यम।

३. पन्छन वा संलग्न नहुनका लागि देखावटी कारण; बहाना; स्वाङ।

⟵ फेरि सूचीमा जानुहोस्