गृह · शब्दकोश

हराउनु

[सक्रि.]

१. कुनै प्रतियोगिता वा मुद्दामा अर्को पक्षलाई परास्त गर्नु; हार गराउनु; जित्नु।

२. दमन गर्नु।

[अक्रि.]

१. कुनै वस्तु अन्यत्र पुगेर बेपत्ता हुनु; गुम्नु।

२. टुङ्गो बिर्सनु।

३. राखेका ठाउँको वस्तु नदेखिने हुनु; अदृश्य बन्नु; फेला नपर्नु; अलप वा लुप्त हुनु।

⟵ फेरि सूचीमा जानुहोस्