गृह · शब्दकोश

चौकी

[ना.]

१. चुलावरिपरिको बस्ने ठाउँदेखि तलतिरको खान बस्ने ठाउँ।

२. छोटी अड्डा।

३. बस्नका निम्ति बनाइएको चार खुट्टा भएको फलैँचा।

४. साधारण खाट।

५. सानो खालको वेदी; सानो चौको।

६. सुरक्षा गर्ने प्रहरीहरू बस्ने ठाउँ वा अफिस।

७. सुरक्षाका निम्ति बसेका मान्छे।

[ना.]

काठको पिर्का।

[ना.]

कुर्सी।

[ना.]

१. खाट।

२. खेत सम्म्याउन प्रयोग हुने तखता।

[ना.]

१. चार दाना ओखरको समूह।

२. भान्सामा बस्न बनाइएको काठको आसन।

३. रोटी बेल्ने पिर्का।

⟵ फेरि सूचीमा जानुहोस्