गृह · शब्दकोश

खुट्टा

[ना.]

गोडाको तल्लो भाग; खुट्टो; गोडो।

[ना.]

‌ ढिकी अड्याउन जमिनमा गाडिएका दुईओटा खम्बा।

⟵ फेरि सूचीमा जानुहोस्