गृह · शब्दकोश

तखता

[ना.]

१. केही सामान राख्नका लागि भित्तामा फल्याक ठोकेर बनाइएको एक प्रकारको दराज।

२. फल्याक; फलेक।

३. फूल रोपिएको पाटादार ड्याङ।

⟵ फेरि सूचीमा जानुहोस्