गृह · शब्दकोश

प्रहरी

[ना.]

१. उक्त विभागअन्तर्गतको तल्लो तहको सिपाही।

२. उक्त विभाग।

३. एक एक पहरमा बदलिने पाले।

४. देशभित्र अशान्ति र अव्यवस्था हुन नदिन र शान्ति, सुव्यवस्था कायम गर्नका निम्ति व्यवस्था गरिएको गृह मन्त्रालयअन्तर्गतको सुरक्षा विभागको कर्मचारी; पुलिस।

५. पहरेदार; पाले।

⟵ फेरि सूचीमा जानुहोस्