गृह · शब्दकोश

दाना

[ना.]

धामीलाई हेराउन जाँदा प्रयोग गरिने चामल; धामी, देवताले दिएको अक्षता; अक्षता।

[ना.]

१. गाईवस्तु र चरालाई दिइने खुराक; पशुपक्षीको आहार; कुँडो; खोले।

२. जुनसुकै अन्न तथा फलफूल आदिको बीज वा गेडो; बियाँ। २ अन्न।

⟵ फेरि सूचीमा जानुहोस्