गृह · शब्दकोश

कुर्सी

[ना.]

पछिल्तिर आड भएको चारखुट्टे अग्लो आसन; गद्दादार मेच; कुर्ची।

[ना.]

घरको जगमाथिको पेटी।

[ना.]

टिन/च्यादर वा काठ खकन लाएर बोक्न मिल्ने काठको अडेस।

⟵ फेरि सूचीमा जानुहोस्