गृह · शब्दकोश

वेदी

[वि.]

१. आचार्य; शिक्षक।

२. चौतारो।

३. धार्मिक कृत्यका निम्ति पवित्र माटोद्वारा अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भूमि; चौकी।

४. विद्वान्; पण्डित।

५. जान्ने; ज्ञाता।

⟵ फेरि सूचीमा जानुहोस्