गृह · शब्दकोश
१. खान बस्ने चुलामुनिको अलग ठाउँ।
२. घरभित्र चुलाको छेउमा चार पाटा गरी ढुङ्गोमाटोबाट उठाइएको सानो ढिस्को।
३. चारैतिर बराबर गरी बनाइएको काठको बस्ने साधन।
४. चौके।
⟵ फेरि सूचीमा जानुहोस्