पिर्का

[ना.]

१. गोरुगाडीको चालक बस्ने ठाउँमा पर्ने गरी राखिएको च्याप्टो काठ; पिढिया

२. पिरुका; पिरा