गृह · शब्दकोश

भान्सा

[ना.]

१. अनियमित आर्जन वा भ्रष्टाचारको रकम; घुस (व्यङ्ग्य)।

२. चुलोचौको।

३. दाल, भात, तरकारी आदि भोजन बनाउने वा पकाउने ठाउँ; भान्साको कोठो वा घर; भान्छा।

४. दैनिक बिहानबेलुका खाइने भात, दाल, तरकारी आदि परिकारको भोजन; भातभान्सा।

⟵ फेरि सूचीमा जानुहोस्