खाट
[ना.]
मानिस सुत्ने वा बस्ने, काठ आदिबाट बनाइएको प्रायः चारखुट्टे ठुलो, लामो खटिया; चारपाई; ठाउँ सार्न मिल्ने टाँड वा ओछ्यौटो।