गृह · शब्दकोश

काँच

[ना.]

१. नानीमा ऐनाजस्तो जाली लाग्ने रोग।

२. बालुवा, सोडा, चुन आदिबाट तयार पारी चुरा, बोतल, ऐना आदि बनाइने चम्किलो, पारदर्शक, कडा तर फुट्ने वस्तु; सिसा।

⟵ फेरि सूचीमा जानुहोस्