गृह · शब्दकोश

फुर्र

[क्रिवि.]

१. एकै झमटमा हावामा कागत, पात आदि उड्ने गरी।

२. घिउतेलमा कुनै वस्तु फुर्ने वा फुराइको आवाज आउने गरी।

३. चरा, पुतली आदि उड्ने किसिमले।

४. मुखमा पानी वा सातु हालेर फुक्ता आवाज आउने किसिमले।

⟵ फेरि सूचीमा जानुहोस्