गृह · शब्दकोश

गहना

[ना.]

१. शोभा दिने र इज्जत बढाउने विषय।

२. सुन, चाँदी आदिबाट बनाइने सिँगारका साधन; शरीर वा व्यक्तित्वको बाहिरी शोभा बढाउनका लागि शरीरका नाक, कान, घाँटी आदिमा लगाइने वस्तु; अलङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्