गृह · शब्दकोश

धुलो

[वि.]

१. कुनै गेडागेडी वा डल्लाडल्ली पिँधेर बनाइएको चूर्ण; पिठो।

२. घरको तलो, आँगन आदि बढार्दा निस्कने कसिङ्गर।

३. छारो।

४. माटो आदि मसिनिएर भएको बुरबुरे वस्तु; चूर्ण; धूलि।

५. धुले; छारोपूर्ण।

⟵ फेरि सूचीमा जानुहोस्