गृह · शब्दकोश
१. जाँतो वा सिलौटा आदिमा हल्का पाराले दलिएको मास, रहर, मुगी, चना आदिको फग्ल्याँटा।
२. त्यसरी दलिएको वस्तुबाट बनाइएको भात, रोटीसँग खाइने झोलिलो खाद्य पदार्थ।
⟵ फेरि सूचीमा जानुहोस्