गृह · शब्दकोश

घात

[ना.]

१. खराबी; अहित।

२. गणितमा कुनै सङ्ख्याले त्यसै सङ्ख्यालाई गुन्ने क्रिया वा त्यसबाट निस्कने गुणनफल।

३. जिउ छाड्ने चाल; हत्ते हलाइ।

४. धक्का; ठक्कर।

५. हतियारले कसैलाई मार्ने, पिट्ने काम; चोट; प्रहार; आघात; हत्या।

[ना.]

अन्यायका विरुद्ध देवीदेवतालाई गरिने गुहार।

[ना.]

१. एउटाको कुरा अर्कोलाई भन्ने काम; विश्वास तोड्ने काम।

२. देवीदेवतालाई गरिने उजुर।

⟵ फेरि सूचीमा जानुहोस्