अन्याय

[ना.]

१. अत्याचार; मनपरी; जथाभाबी

२. अनुचित काम; गलत व्यवहार

३. न्यायको अभाव; न्याय नभएको स्थिति; बेइन्साफ