गृह · शब्दकोश

उजुर

[ना.]

आफूमाथि परेको अन्याय वा पिरमर्का सम्बन्धित अधिकारीलाई अवगत गराउने काम; त्यस्तो पिरमर्का लेखेर कारबाहीका निम्ति कार्यालयमा पेस गर्ने निवेदन; उजुरी।

⟵ फेरि सूचीमा जानुहोस्