गृह · शब्दकोश

आघात

[ना.]

१. एक्कासि लाग्ने ठक्कर वा धक्का; प्रहार।

२. चोट।

३. मानसिक कष्ट वा व्यथा।

४. वाक्यभित्रको खास शब्द वा शब्दभित्रको खास अक्षरमाथि दिइने विशेष जोड; स्वराघात; बलाघात।

५. हत्या; वध।

⟵ फेरि सूचीमा जानुहोस्