गृह · शब्दकोश

गुहार

[ना.]

१. अपर्झट कुनै विपत्ति पर्दा मदतका निम्ति पुकारिने शब्द; दुहाई।

२. मदत; सहायता; सघाउपघाउ।

[ना.]

नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने हायू जातिको एक थर।

[ना.]

गाईवस्तु हिँडाउन प्रयोग गरिने बाटो।

⟵ फेरि सूचीमा जानुहोस्