गृह · शब्दकोश

गणित

[वि.]

१. गन्ने काम; गणना।

२. सङ्ख्या र परिमाणसम्बन्धी विषयको शास्त्र; हिसाबको ज्ञान गराउने शास्त्र।

३. हिसाब गरिएको; गणना गरिएको।

⟵ फेरि सूचीमा जानुहोस्