गृह · शब्दकोश

धक्का

[ना.]

१. कुनै वस्तुको अर्को वस्तुसँग भएको जोडसितको जुधाइ; ठोकिने काम; ठक्कर।

२. दुःख, शोक, हानि आदिबाट हुने मानसिक चोट; आन्तरिक आघात।

३. धकेल्ने वा ठेल्ने काम; धक्क्याइ।

⟵ फेरि सूचीमा जानुहोस्