गृह · शब्दकोश
१. अव्यवस्थित रूपमा; अलपत्र रूपमा।
२. त्यसो नै; उसै; त्यही तरिकाले; त्यहीअनुसार नै।
३. मुफतमा; सित्तैँ; व्यर्थमा।
४. विनाकारणले; विनाकाम वा उद्देश्यले; सित्तैँ।
विनाप्रयोजन; बिनामूल्य; अनाहकमा; विनाकारण।
⟵ फेरि सूचीमा जानुहोस्