गृह · शब्दकोश

हत्ते

[ना.]

१. अति आसक्ति; चर्को उक्साहट।

२. कसैको ज्यान लिने वा कसैलाई मार्ने काम; हत्या; हिंसा।

३. ज्यान मार्दा लाग्ने अपराध; ज्यान मारेको पाप।

⟵ फेरि सूचीमा जानुहोस्