गृह · शब्दकोश
१. पल्ट; खेप; ताल।
२. स्तनपायी वर्गमा पर्ने, लामो पुच्छर भएको, वानर जातिको एक प्रकार; लामपुच्छ्रे बाँदर।
३. गुणन; गुणा।
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
पेच काटिएको रेखा।
पाप; अपराध; बिराम।
१. गेडा।
२. बोडी, सिमी भिजाएर टुसाएपछि पकाएको खाद्य।
ढेडुबाँदर।
⟵ फेरि सूचीमा जानुहोस्