गृह · शब्दकोश
१. अपराध; कसुर; दोष।
२. अरूलाई पुर्याइने हानि।
३. कुकृत्यको फल; कुकर्मको परिणाम।
४. चारित्रिक वा नैतिक पतन हुने आचरण।
५. धार्मिक दृष्टिले खराब ठहरिने र इहलोक, परलोक दुवैमा अशुभ फल दिने कार्य; कुकर्म; पातक।
६. मनमा उत्पन्न खराब नियत।
७. हिंसा; आघात।
⟵ फेरि सूचीमा जानुहोस्