गृह · शब्दकोश

पुच्छर

[वि.]

१. कुनै वस्तुको पछिल्लो भाग; पुच्छ।

२. पशु, पक्षी आदिका शरीरको पछिल्लो भागबाट निस्केको लाम्चो अङ्ग।

३. अर्काको पछि लाग्ने; पछौटे।

⟵ फेरि सूचीमा जानुहोस्