गृह · शब्दकोश

राई

[वि.]

१. नेपालको एक जाति; किराँती।

२. पिप्लाको साग।

३. प्राचीन कालमा मालपोत वा तिरोभरो उठाउने एक पदाधिकारी।

४. मध्यकालीन नेपालमा राजालाई बुझाउने शब्द।

५. रायो।

६. रायोजस्तो सानो; थोरै।

[ना.]

गहुँको एक जात; मुडुलो गहुँ; मुडुली गहुँ; मुरली गहुँ।

[ना.]

हिमाली भेगमा पाइने एक जातको च्याङ्ग्रो।

⟵ फेरि सूचीमा जानुहोस्