गृह · शब्दकोश

खेप

[ना.]

१. एक पटकमा खेपेर वा बोकेर लगिने सामान।

२. त्यस्तो सामान ओसार्दाको पटक।

३. पटक; पल्ट; बाजि; चोटि।

४. व्यापार आदिको यात्रा।

⟵ फेरि सूचीमा जानुहोस्