गृह · शब्दकोश

बिराम

[ना.]

१. काममा बाधा।

२. भन्नुपर्ने, गर्नुपर्ने काममा हुने दोष वा अपराध; भुलचुक।

३. वाक्य पूर्ण भएपछि लगाइने चिह्न; पूर्णविराम।

[वि.]

आराम नभएको; बिसन्चो।

⟵ फेरि सूचीमा जानुहोस्