गृह · शब्दकोश
१. ढुकुरको जस्तो फुस्रो रङ हुने र लामो पुच्छर हुने एक जातको चरो।
२. पछिल्तिर पुच्छरजस्तो लामो ज्योति भएको तारा; धूमकेतु।
३. लामो पुच्छर हुने एक जातको भेडो।
४. लामो पुच्छर भएको।
⟵ फेरि सूचीमा जानुहोस्