गृह · शब्दकोश

बोडी

[ना.]

रङ रङका फूल फुल्ने तरकारी जातको लहरो र त्यस लहरामा फल्ने लामा कोसा वा कोसाभित्रको दलहन अन्न।

[ना.]

१. पुरानो नापतौल प्रणालीअनुसार धार्नीको आठौँ भागको एक भाग; नेपाली तौलको न्यूनतम मात्रा (

२. ५ पोलको मात्रा)।

⟵ फेरि सूचीमा जानुहोस्