गुणा

[वि.]

१. गणितमा कुनै एक सङ्ख्याले कुनै अर्को सङ्ख्यालाई गुन्ने क्रिया वा विधि; गुणन

२. खास सङ्ख्यालाई कुनै अर्को सङ्ख्याले गुनिएको; गुणन गरिएको (दोबर, तेबर वा दुना, तियाँ इ.)।