गृह · शब्दकोश

उघार्नु

[सक्रि.]

१. आवरण हटाउनु; खोल्नु; खुला पार्नु।

२. ढप्काएको खापा आदिलाई घचेटेर एक कुनामा पुर्‍याउनु; ह्वाङ्ङ पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्