गृह · शब्दकोश

कामकुरो

[ना.]

१. गर्नुपर्ने वा टुङ्गो लाउनुपर्ने कुनै कामधन्दा आदि; काम र कुरो।

२. विवाह आदि महत्त्वको कुरो।

⟵ फेरि सूचीमा जानुहोस्