गृह · शब्दकोश
१. आधा ताउ कागत।
२. कुनै काम वा कुरो नहुने स्थिति।
३. रोकावट; रोकटोक; छेकथुन; मनाही।
४. विघटन।
५. समाप्ति।
६. कागज गाँसेको (ठाउँ)।
७. चारैतिरबाट थुनिएको वा रोकिएको।
८. थुनामा परेको; बन्धनमा परेको; बाँधिएको।
९. बिर्को लगाएको; ढाकिएको; छोपिएको।
१०. मनाही गरिएको।
११. राफसाफ; भुक्तान।
⟵ फेरि सूचीमा जानुहोस्